दफा ४३
अभिलेख र नियन्त्रण
नियमनकारी निकायले तोकिएको रेडियोधर्मी पदार्थको नापतौल वा मापन, नापतौल वा मापनको यथार्थता (एक्युरेसी) को मूल्याङ्कन, नापतौल बा मापनमा आएको अन्तरको पुनरावलोकन, जिन्सी राख्न, नापतौल वा मापन नगरिएका जिन्सीको सूल्याङ्कन, अभिलेखन तथा प्रतिवेदन, एजेन्सीलाई दिने प्रतिवेदन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।